"By April 1, 2020, every home will receive an invitation to participate in the 2020 Census. Once the invitation arrives, you should respond to your home in one of three ways: online, by phone, or by mail."
—————————————-
Please Fill Out the Census 2020!!
Because......
If You Complete the 2020 CENSUS You, Your Family, And Your Community Win For the Next 10 Years.
The U.S Census happens every 10 years. Hence, Please Don’t Forget to Fill Out the Census 2020 Form.
Minority Empowerment Network, Family.Jackson Heights, Queens, NY.
#IWD2020 #EachforEqual
March 8, 2020
दोस्रो ब्यक्ति देखि ७ वटा प्रश्नहरु छ भन्ने भनाइछ ।
हामी सबैले बिशेष ध्यान दिनु पर्ने चाहि ७ नम्बर प्रश्नमा what is this Person’s race ? भनेको ठाऊमा Other Asian मा मार्क (*) गरेर खाली कोठामा Nepalis लेख्न छुट्याउन कदापि हुदैन्।
फाराम सम्बन्धी कुनै कुरा सोध्नु परेमा हामीलाई सोध्न सक्नु हुन्छ । धन्यवाद।
Minority Empowerment Network (MiEN) 347-656-5326
About:-On Zero Discrimination Day, 1 March, we celebrate the right of everyone to live a full and productive life—and live it with dignity. Zero Discrimination Day highlights how people can become informed about and promote inclusion, compassion, peace, and, above all, a movement for change. Zero Discrimination Day is helping to create a global movement of solidarity to end all forms of discrimination.
On Zero Discrimination Day this year, UNAIDS is challenging the discrimination faced by women and girls in all their diversity in order to raise awareness and mobilize action to promote equality and empowerment for women and girls.Minority Empowerment Network(MiEN) Queens, NYC, USA
2020 जनगणनाले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने हरेक वयस्क, शिशु र बच्चालाई गिन्ती गर्छ। यो गणना हरेक दश वर्षमा सरकारी निकाय अर्थात यु.एस. जनगणना ब्यूरोद्वारा गरिन्छ ।
2020 जनगणनामा कसती प्रतिक्रिया जनाउने हरेक घरका एकजना व्यक्तिले अनलाइनबाट वा फोन वा हुलाकबाट जनगणना पूरा गर्नुपर्छ। नयाँ जन्मिएका, साना बालबालिका र धेरै जसो आफूसँग सुत्ने साथी वा परिवार सदस्यहरू सहित आफ्नो ठेगानामा बस्ने सबैजनालाई गिन्ती गर्नुहोस्।
यदि स्थायी ठाउँ नभएको र अप्रिल 1, 2020 देखि यहाँ बस्ने कोही व्यक्ति हुनुहुन्छ भने, उक्त व्यक्तिलाई पनि गिन्ती गर्नुहोस्।
यो किन महत्त्वपूर्ण छ ।
जनगणनाले महत्त्वपूर्ण डाटा उपलब्ध गराउँछ जसले तपाईंको जीवनको विभिन्न पक्षहरूलाई आकार दिन्छ। कानूननिर्माता, व्यवसायको मालिक, शिक्षक र अन्य धेरैले तपाईंको समुदायमा सेवा, उत्पादन र सहायता उपलब्ध गराउन यो डाटालाई दैनिक प्रयोग गर्दछन्।